uhn
c+w]/f] k|x/df d}n] h'g e]+6]+
lglh{j au/df ld7f] w'g e]+6]+
un]/ clt g} leq} z'is lyo]+
ltdL cfof} / ;Q] k|;'g e]+6]+ ..
lgbf]{if lrQ clg lgd{n efvf
k|fs[t, :jlKgn, lgZrn cfFvf
Aolyt Aolyt em} cle;Kt lyo]+
ltdL cfof} / ;Q] of] u'g e]+6]+ ..
hn]/ a;Gt ;a} vfs lyof]
Psyf]kf kfgL klg nfv lyof]
u'dfO{ ;a}yf]s k/flht lyo]+
ltdL cfof} / ;Q] ;u'g e]+6]+ ..
lj:d[lt
छालहरु आउछन किनारासम्म
ठोक्किन्छन र जान्छन
समय तरल छ
चन्चल अनी चलायमान
म स्वयम भने थमिएको हुन्छु
मुढ अनी निर्जिव झै
तरङगित सतहको थर्थराहट नसिद्धिदै
मेरो बिमुढ्ता निस्प्रिहित छ
एउटा बुढो सालीक झै
किन दुख्दैन मुटु आजकल !
ठोक्किन्छन र जान्छन
समय तरल छ
चन्चल अनी चलायमान
म स्वयम भने थमिएको हुन्छु
मुढ अनी निर्जिव झै
तरङगित सतहको थर्थराहट नसिद्धिदै
मेरो बिमुढ्ता निस्प्रिहित छ
एउटा बुढो सालीक झै
किन दुख्दैन मुटु आजकल !
किन छचल्किदैन आसुँ !
किन बहकिदैन मन !!
मेरो गतिहिनतामा टेकेर
एक झोक्का हावा सुलुत्त चिप्लिन्छ
बेगवान छन बादलहरु छताछुल्ल
चराहरु मदमस्त उडन भरिरहेछन
तर म !
ऊफ! किन घिसार्नु परिरहेछ यि पाइलाहरु
आँफै आफ्नो मलामी हिडिरहे जस्तो
किन लहसिदैन मन आजकल
गोधुलीको सुन्तले बैससँग
मनसुनमा झरी मुस्कुराउछ
उत्ताल बेगमा गड्गडाउछन् नदिहरु
बगिरहन्छ समय
भत्काउदै किनाराहरु
तर फेरी पनि म उही छु, उस्तै छु
स्थुल, अकम्पित, अकिन्चन
शायद जीवनको भुमद्यरेखामा
समय र मान्छे
छाल र किनारा जस्तै हुन्छन
किन बहकिदैन मन !!
मेरो गतिहिनतामा टेकेर
एक झोक्का हावा सुलुत्त चिप्लिन्छ
बेगवान छन बादलहरु छताछुल्ल
चराहरु मदमस्त उडन भरिरहेछन
तर म !
ऊफ! किन घिसार्नु परिरहेछ यि पाइलाहरु
आँफै आफ्नो मलामी हिडिरहे जस्तो
किन लहसिदैन मन आजकल
गोधुलीको सुन्तले बैससँग
मनसुनमा झरी मुस्कुराउछ
उत्ताल बेगमा गड्गडाउछन् नदिहरु
बगिरहन्छ समय
भत्काउदै किनाराहरु
तर फेरी पनि म उही छु, उस्तै छु
स्थुल, अकम्पित, अकिन्चन
शायद जीवनको भुमद्यरेखामा
समय र मान्छे
छाल र किनारा जस्तै हुन्छन
uhn
आधा क्रान्ति पुरा भयो भन्दै गीत गाउछन
राष्ट्रबाद्को नारा लाउदै दिल्ली तिर धाउछन
जनयुद्ध भन्दा बरु धनयुद्ध जाती
इमान र त्याग भन्दा पैसै भयो माथि
रगतको बली चढाइ शान्ति ल्याउछु भन्थे
दुस्मनको बिल्ला भिराइ निर्दोश टाउका गन्थे
आज आँफै सत्रु भये एउटै थालमा खाने
कुर्सी हानाहान गर्छन् कुन बाटो हो जाने
जातियता उकासेर भात्रित्वलाई मास्ने
फुलजती उधिनेर कस्तो माला गास्ने?
राष्ट्रबाद्को नारा लाउदै दिल्ली तिर धाउछन
जनयुद्ध भन्दा बरु धनयुद्ध जाती
इमान र त्याग भन्दा पैसै भयो माथि
रगतको बली चढाइ शान्ति ल्याउछु भन्थे
दुस्मनको बिल्ला भिराइ निर्दोश टाउका गन्थे
आज आँफै सत्रु भये एउटै थालमा खाने
कुर्सी हानाहान गर्छन् कुन बाटो हो जाने
जातियता उकासेर भात्रित्वलाई मास्ने
फुलजती उधिनेर कस्तो माला गास्ने?
समय: मेरो बिस्मृतिमा
सिमलका नरम भुवा जस्तै सपनाहरु अनि
अनन्त निलो आकाशमा
तैरी रहेका हलुका बादलका टुक्रा जस्तै
निस्फिक्री मनका उत्ताल रहरहरु
पल पल छाल झै उठिरहने
जिवनका उन्मुक्त उदबेगहरु
ठान्थे यि सबै मेरै हुन सधै सधै का लागि
लाग्थ्यो
समय अडिइरहे जस्तो, र मात्र म गतिवान
हावा टक्क /f]lsP जस्तो, र मात्र म हुन्हुनाएर बगिरहेको
लाग्थ्यो म मात्र माथि र आकाश मेरो पैतला मुनी भासिए जस्तो
एउटा सिङै स्वैरकल्पना बाच्ने गर्थे म
मन्द मन्द बहने सन्ध्यकालिना हावा
बसन्ती सुगन्ध छरेर बाटा भरी
मै लाई छोएर जान्थ्यो
साउनमा बर्सिने उन्मादित झरी
मेरो उतप्त मनलाई धोएर जान्थ्यो
म ओत्प्रोत खुशीले
आनन्द र बेहोसिले
बैसालु बिहान बेरेर अङ्गालोमा
बाचिरहन्थे अपरिभाषित समयको एउटा खन्ड
म दौडिरहेको पल
म सँगइ दौडिने मेरो छाया
हुरी को आबेग जस्तै मेरा उदन्ड अभिलासाहरु
सम्हालिनसक्नु उर्द्वगामी बेग
थम्थम्याएर सबै उत्पातहरुलाई धन्न बचाएछु आफैलाई
--
अनी फेरी जिवनको अर्को एउटा कालखन्डमा
सबैथोक शान्त, आFFधी पछिको सन्नाटा जस्तो
म मुढ्, क्लान्त, निस्पृह समयको अठ्याइमा
निराधार चल्मलाई रहे
सबै थोक बुझेर पनि नबुझे जस्तो
आधा बाचेर आधा मरे जस्तो
हिडेर पनि नहिडे जस्तो
सरेर पनि सधै अडिए जस्तो
थुप्रै चुटाइ हरु सहेर नियतिको
भोगाइ का निल्डाम हरु छाम्दै
एउटा अर्कै बेहोसिमा
उप्काइ रहेछु जीवनका पत्रहरु
No comments:
Post a Comment